अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढ्यो

१० पुस, काठमाडौं । बजारमा हरियो अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको हो । अकबरे खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ४१ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा औसत ३ सय २५ रुपैयाँमा अकबरे […]