१० पुस, काठमाडौं । भारतको तमिलनाडुमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । कुड्डालोर ल्लिाको एलुथुर गाउँमा पर्ने त्रिची–चेन्नई नेशनल हाईवेमा बुधबार राति भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको हो । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुर्घटनामा परी मृत्यु भएका नागरिकप्रति शोक व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका […]