चित्र मिजारसिन्धुपाल्चोक, पुस १० गते । सिन्धुपाल्चोकको ग्रामीण भेगका एक सय २० जना वृद्धवृद्धाहरुको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको छ । सुनकोसी इन्द्रावती समाज, सिन्धुपाल्चोकको स...