नेपालगन्ज नाकाबाट जडिबुटी निर्यात ७१ प्रतिशत वृद्धि

सिराज खाननेपालगन्ज, पुस १० गते । नेपालबाट जडिबुटी निकासी गर्ने क्रम फेरि बढ्दै गएको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपाल...