रास्वपामा समानुपातिक उम्मेदवार छनोट: ब्लू प्रिन्ट संवाद र शून्य समय आज र भोलि

१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । छनोट रूपरेखा अन्तगर्त ब्लू प्रिन्ट संवाद र शून्य समय बिहीबार र शुक्रबार गर्ने भएको छ। गोगंबुस्थित एक पार्टी प्यालेसमा बिहीबार २०१ जनाले आफ्नो प्रस्तुति दिने छन्। प्रस्तुतिका लागिएक जनालाई १० मिनेट ब्लू प्रिन्टको समय छुट्याइएको छ […]