क्रिसमस अवसरमा हलमा लागे ‘मुगलान’ सहित ३ विदेशी फिल्म

काठमाडौं । क्रिसमस अवसरमा विहिबारदेखि ४ फिल्म हलमा रिलिज भएका छन् । नेपाली भाषाको ‘मुगलान’ सहित ३ विदेशी फिल्म हलमा लागेका हुन् । आशिष ढकाल निर्देशित फिल्म ‘मुगलान’ को रनटाइम १३० मिनेट छ । घरको ऋण निखन्न भारत छिरेका एक नेपाली युवाको संघर्षको कथावस्तु यसमा छ । फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्रीशिवांशी, दिनेश डीसी, […]