पेटभित्र कोकिन लुकाएर लाओसदेखि काठमाडौं यात्रा

१० पुस, काठमाडौं लाओसदेखि काठमाडौं आएकी एक महिलाको पेटभित्रबाट प्रहरीले आधा किलो कोकिन निकालेको छ । लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौं आएकी मिस रुसनी कामाको पेछटभित्रबाट ५५० ग्राम कोकिन निकालिएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसएसपी कृष्ण पंगेनीले बताए । ८ पुसमा आएकी ति महिला सिनामंगलको एक होटलमा बसेकी थिइन् । उनको साथबाट प्रहरीले १२ वटा प्लाष्टिकका […]