१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सिन्धुली तिनपाटन-५ बस्ने २७ वर्षीय पुष्प तामाङ, […]