रुपन्देहीकी ३५ वर्षीया उजला शर्मा (नाम परिवर्तन) विवाह भएको पाँच वर्षसम्म गर्भवती बन्न सकिनन्। यो अवधिमा उनले आफन्तहरू बीचमा किन बच्चा नभएको भन्ने प्रश्न सुनिरहनुपर्थ्याे। #NagarikNews