काठमाडौं । अहिलेकै गति कायम रहे रणवीर सिंह स्टारर बलिउडको जासूस फिल्म ‘धुरन्धर’ ले नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ८ करोेड ५० लाख कमाएको छ । बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा क्रिसमस र आउने सप्ताहन्तमा फिल्मले राम्रै कमाइ गर्ने देखिन्छ । यो फिल्म ‘स्त्री […]