१३ सूत्रीय मागबारे १० दिनभित्र छलफल नभए आन्दोलन गर्ने नेकपा माओवादीको चेतावनी

१० पुस, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए । उनले समाजवादी संघीयता […]