१० पुस, काठमाडौं । नेपाल प्रहरीले पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण ईसेवालाई कदर(पत्रद्वारा सम्मान गरिएको हो । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ईसेवालाई उक्त कदर पत्र प्रदान गरिएको […]