बेनिशाले लिन थालिन् फिल्मको डिजिटल अधिकार

काठमाडौं । अभिनेत्री बेनिशा हमालले फिल्म क्षेत्रको दायरालाई फराकिलो बनाउँदै अघि बढेकी छन् । अभिनयपछि उनी निर्देशन, निर्माण र वितरणमा पनि सक्रिय हुन थालेकी छन् । सन् २०११ मा फिल्म ‘स्वर’ मार्फत उनले घरेलु फिल्ममा डेब्यू गरेकी थिइन् । उनी निर्देशित छोटो फिल्म ‘मिसिङ ब्राइड’ हालै युट्युबमा रिलिज भएको थियो । यसले दर्शकबाट प्रशंसा प्राप्त […]