१० पुस, काठमाडौं । कफीको प्याकेटभित्र लुकाएर करिब पौने चार किलो कोकिन ल्याएको अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ५५ वर्षीय जेभियर मैथ्यु थालियाचेरी र २१ वर्षीय अर्का भारतीय मुरास्लिन हुसेन छन् । लाओसबाट सिंगापुर हुँदै ८ पुसमा जेभियर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलमा जाँचपास भएर […]