त्रिविकाे ५१ औँ दीक्षान्त समारोह सुरु

काठमाडाैं, पुस १० गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ । दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८...