फेमे खोलामा जोड्न थालियो बेलिब्रिज

राधा लुइटेलफिदिम, पुस १० गते। बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ।यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको...