बालेन-रवि वार्ता चलिरहँदा कुपण्डोल पुगे अमरेशसिंह

ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको छ ।