सन् २०२५:भारत-चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

शरच्चन्द्र भण्डारीकाठमाडौँ, पुस १० गते । विश्व सन् २०२५ को अन्तिम सातामा छ । यो विश्व इतिहासमा निर्णायक वर्षका रूपमा स्मरणीय रहने छ । यो वर्षले विश्व राजनीतिमा शक्ति सन्तुलनको पुनः...