काठमाडौं । ९ माघदेखि प्रदर्शन तयारीमा रहेको एक्सन फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ युट्युबमा सार्वजनिक भएको छ । क्रिसमस अवसरमा विहिबार गीत रिलिज भएको हो । गीतको भिडियोमा सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेका छन् । गीतमा दुवैको रसायन मिलेको देखिन्छ । लोकलयमा आधारित गीतको भिडियोमा प्रेमकथा चित्रण छ । निर्देशक विजय […]