बलात्कार मुद्दामा १३ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

१० पुस, काठमाडौं । बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । बलात्कार कसुरमा १३ वर्ष कैद तोकिएकाले उनी १ असोज २०७४ देखि सुन्धारा […]