१० पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको समृद्धिको साँचो हाम्रा युवाहरूको हातमा रहेको बताएका छन् । बिहीबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै उनले अनवरत जिज्ञासा, कठोर परिश्रम र असफलतासँग जुधेर प्राप्त गरेको विजयको चिनारी नै अहिले प्राप्त […]