एमाले निर्वाचन विरोधी होइन : अध्यक्ष ओली

काठमाडाैं, पुस १० गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्वाचन विरोधी नभएको तर अहिले तत्काल निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनका स्...