अदालतले वातावरणमैत्री विकासलाई प्रोत्साहन गरेको छ : न्यायाधीश मल्ल

काठमाण्डाै – सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभइ दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताउनुभएको छ । सङ्घीय इकाइहरूको विधायकी अधिकारसम्बन्धी विवाद निरूपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रियामा बोल्दै न्यायाधीश मल्लले संविधान अनुसार विकाससँगै वातावरण संरक्षण अनिवार्य रहेको बताउनुभयो । वातावरणीय सन्तुलनमा असर पार्ने किसिमको विकासका पक्षमा अदालत उभिन नसक्ने उहाँको भनाइ छ । न्यायाधीश मल्लले पालिका र प्रदेश सरकारले विकास निर्माणका कामहरू&nbs...