सनिशाको क्रिसमस फोटोसुट (तस्वीर)

काठमाडौं । विहिबार विश्वभर क्रिसमस मनाइँदैछ । यस अवसरमा नेपालमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सेलिब्रेटीले पनि प्रशंसकलाई क्रिसमसको शुभकामना दिइरहेका छन् । कतिपय सेलिब्रेटीले सान्टा अवतारमा फोटो खिचाएका छन् । क्रिसमस थिमको फोटो सेयर गर्दै कलाकारले शुभकामना पनि दिइरहेका छन् । अभिनेत्री तथा मोडल सनिशा भट्टराईले क्रिसमस अवतारमा आकर्षक फोटो सेयर गर्दै […]