१० पुस, काठमाडौं । बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको […]