१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जहाँ रहे पनि, जुन क्षेत्रमा काम गरे पनि मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई हामीले कहिल्यै पनि बिर्सन नहुने बताएकी छन् । त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूको ज्ञान, श्रम र प्रतिबद्धताले नेपाल र विश्वको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुऱ्याउने […]