राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरका मेअर बालेन शाहबीच आगामी राजनीतिक यात्राबारे छलफल जारी छ। बिहीवार दिउँसो ललितपुरस्थित एक निजी घरमा वार्ता भइरहेको थाहा भएको छ। वार्तास्थलमा खिचिएको एक भिडिओ आफ्नो फेसबुक पेजमा राख्दै गत भदौको आन्दोलनपछि विभिन्न