पाइलट टीका चौधरीलाई सम्मान

अविनाश चौधरीधनगढी, पुस १० गते । थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ ।बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघर...