रवि–बालेनको वार्तास्थलबाट बाहिरिइन् रक्षा बम

१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्तास्थलबाट जेनजी अगुवा रक्षा बम बाहिरिएकी छिन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । जहाँ बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरू समेत पुगेका छन् । वार्ता सकेर लामिछाने निस्किसकेका छन् । लामिछाने निस्किएलगत्तै […]