बेलायती होटेलमा अनौठो ‘न्यू इयर पार्टी’, सहभागी सबै निर्वस्त्र

डिसेम्बर महिना सुरु भएसँगै क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारी विश्वभर सुरु हुन्छ । नयाँ वर्ष उत्सव मनाउका लागि मानिसहरूले अनेक थरीका योजना बनाउँछन् । त्यसै क्रममा बेलायतका केही प्रकृतिवादी (न्याचुरिस्ट) समुदायले निर्वस्त्र रुपमा, प्राकृतिक जीवनशैली अनुरूप क्रिसमस र नयाँ वर्ष मनाउने कार्यक्रम आयोजना गरेका छन् । बेलायतको बर्मिङ्घमस्थित क्लोभर स्पा एन्ड होटलले यस्ता प्रकृतिवादीहरूका […]