लेखनाथ, पुस १० गते। कास्कीको पोखरा महानगरमा यस वर्ष करिब १० करोडको सुन्तला उत्पादन भएको कृषि महाशाखाको अनुमान छ। क्षेत्रफलको दृष्टिले देशकै ठूलो महानगर पोखराको सुन्तला उत्पादनमा सब...