वालनटको ‘ह्याप्पी आवर’ अफर, खाना नमीठो लागे पैसा तिर्न नपर्ने​

काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो रेस्टुरेन्टले दैनिक तथा नयाँ आउने ग्राहकलाई लक्षित गरेर खानामा विन्टर अफर ल्याएको छ । रेस्टुरेन्टले दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म 'ह्याप्पी आवर' अफरमा मटन, चिकन र भेज खानामा २५ प्रतिशत छुटसहितको अफर सार्वजनिक गरेको हो । ह्याप्पी आवरको खानामा २५ प्रतिशत छुट भएपछि मटन खाना ५६२ रुपैयाँ, चिकन खाना ४८७ र भेज खाना ४४९ रुपैयाँमा पाइने भएको छ । रेस्टुरेन्टमा मटन, चिकन र भेज खानाको साथै अन्य परिकार पनि उपलब्ध रहेको निर्देशक आकाश पौडेलले ...