मोबाइलको स्क्रिनमा औँलाहरू चल्छन्, एउटा प्रश्न टाइप हुन्छ र केही सेकेन्डमै जवाफ स्क्रिनमा देखिन्छ । आजको समयमा आर्टिफिसियल इन्टेलिजेन्स हाम्रो जीवनको यति अभिन्न हिस्सा बनिसकेको छ कि हामी यसका नकारात्मक पक्ष पनि छन् कि भन्नेबारे सोच्न समेत छोडिसकेका छौँ । तर जसलाई हामी स्मार्ट, छिटो र भविष्यको प्रविधि ठानिरहेका छौँ, त्यही एआईले चुपचाप पृथ्वीको पानी […]