राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरका मेअर बालेन शाहबीचको भेटवार्ता सकिएको छ।
भेटपछि बाहिर निस्किएका लामिछानेलाई पत्रकारहरूले 'के भयो?' भनी सोधेका थिए। जबाफमा लामिछानेले 'मेरो अनुहारले के बताउँछ?' भन्ने प्रतिप्रश्न गरे।
छलफलबारे थप विवरण आउन