चितवन हात्ती तथा पर्यटन महोत्सव : हात्तीमैत्री कि क्रूरता ?

चितवनको सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सव पर्यटन प्रवद्र्धनको नाममा चर्चित छ, तर यसले हात्तीहरूमाथि हुने क्रूरताको विषयलाई पनि उजागर गर्दै आएको छ । यो महोत्सवमा हात्तीहरूलाई अनावश्यक पीडा दिइने दाबी पशु अधिकारकर्मीले गर्दै आएका छन् भने आयोज यसलाई हात्तीमैत्री बनाइसकेको बताउँछन् । यस वर्ष (२०२५) पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवलाई लिएर […]