काठमाण्डाै – यातायात व्यवस्था कार्यालय राधे राधे भक्तपुर, गुर्जुधारा काठमाण्डौ तथा काठमाण्डौ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका ठाउँबाट १४ जना बिचौलिया पक्राउ परेका छन् । उनीहरूले काम छिटो गराइदिने भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीको दैनिक काम कारबाहीमा समेत प्रभाव पार्ने गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका झमकलाल श्रेष्ठ, दीपा कटुवाल र दिवस लामा, काभ्रेका अनिमेष अवा, सन्तोष स्याङतान र दि...