फागुन २१ को चुनाव नयाँ शक्ति उदयको प्रस्थानबिन्दु पनि हो : कुलमान

१० पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले प्रतिनिधि सभाको चुनाव नयाँशक्ति उदयको प्रस्थानविन्दु भएको बताएका छन् । बिहीबार (आज) बाट सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्धघाट्नको क्रममा मन्त्री घिसिङले वर्तमान सरकार चुनाव गर्नका लागि गठन भएको बताए । ‘जेनजी आन्दोलनबाट जुन परिस्थिति र हिसाबले यो सरकार बनेको छ ।  सरकारले चुनाव गर्ने हो,’ घिसिङले […]