घरको रेलिङबाट खसेर बालकको मृत्यु

लीलाराज खड्काबिर्तामोड, पुस १० गते । झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड-४, आगमन टोल बस्ने रामकुमार कार्की...