१० पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक सम्मानित भएको छ । ‘एक्सिलेन्स इन डिजिटल ट्रान्ज्याक्सन’ र ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्ज्याक्सन’ विधामा गरिमा विकास बैंक सम्मानित भएको हो । आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत उक्त अवार्डबाट बैंक […]