कलाकारहरूका लागि एआई 'प्रोडक्सन' तहमा खतरा हुने जानकारहरू बताउँछन् । केही निर्देशनकै भरमा गीतको शब्द तयार हुन्छ, गीतको भाका तयार हुन्छ ।