सिद्धार्थ बैंकको वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

१० पुस, काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर बिहीबार (डिसेम्बर २५) सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ । दोस्रो वर्षदेखि वार्षिक शु्ल्क […]