स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

मस्को, पुस १० गते । रूसी आणविक-सक्षम बमवर्षक विमानले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।...