सार्वजनिक निकायको नियुक्तिमा एकरुपता कायम गर्न कार्यदल गठन

१० पुस, काठमाडौं । सार्वजनिक निकायमा हुने नियुक्ति, योग्यता, पदाधिकारी संख्या लगायत विषयमा एकरुपता कायम गर्न सरकारले कार्यदल गठन गरेको छ । ७ पुसमा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिवको संयोजकत्वमा अर्थ, गृह, कानून न्याय तथा संसदीय मामिला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रहेको कार्यदल गठन गरेको हो । सो […]