थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

बैङ्कक, पुस १० गते । थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश...