१० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तलको पार्टी संरचनामा दुई तहको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने बताएका छन् । बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकमा बिहीबार बोल्ने क्रममा महामन्त्री शर्माले वडा, क्षेत्रको अधिवेशन गरेपछि प्रतिनिधि चयन हुने हुँदा केन्द्रीय महाधिवशेन गर्न सकिने विकल्प अघि सारेका हुन् । सात तहको अधिवेशन गर्ने कार्यतालिका परिमार्जन […]