सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाइसकेको बताएका छन् ।