निर्धारित समयमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल

काभ्रेपलाञ्चोक, पुस १० गते। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ...