१० पुस, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा १ पुसबाट देखिएको फोहर व्यवस्थापनको सकस तत्कालका लागि टरेको छ । ल्यान्डफिल साइट (फोहरमैला विसर्जन केन्द्र) स्थानान्तरणको विषयलाई लिएर छिमेकी सुनसरीको बर्जु गाउँपालिकाका बासिन्दा र महानगरपालिकाबीच उत्पन्न विवाद बिहीबारको सहमतिपछि तत्कालका लागि टुङ्गिएको हो । विराटनगर महानगरपालिकाले एक दशकदेखि विराटनगर–६ स्थित ब्रह्मपुरामा फोहर विसर्जन गर्दै आएको […]