ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' आफ्ना सहयोगी कुमान बेनको घरबाट बाहिरिएका छन् ।