गोल्डमेडलिस्टको एकै स्वर : देशमै काम गर्न चाहन्छौँ, सरकारले पुलको काम गरोस्

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ८९ हजार विद्यार्थी दीक्षित भए । जसमा २५ विद्यार्थीले पदक पाए । दीक्षित भएका विद्यार्थी देशको सेवा गर्न चाहन्छन् तर राज्यले अवसर सिर्जना गर्नुपर्ने र श्रमको उचित मूल्य दिनुपर्ने मत राख्छन् ।